हामीले नाकाबन्दी भुलेका छैनौं, मोदीले नेपालीसँग हात जोडेर माफी माग्नुपर्छ : धनराज गुरुङ (भिडीयो)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीसँग हात जोडेर माफी माग्नुपर्ने बताएका छन् । 

 नेता गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे मोदीले आफ्नो आसन्न नेपाल भ्रमणका क्रममा माफी माग्नुपर्ने बताएका हुन् ।

राष्ट्रियताको विषयमा चर्को भाषण गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा गएर लिपुलेकको बारेमा बोल्न नसकेको समेत उनले बताए ।

साथै कांग्रेसले आफ्ना एजेन्डा बेच्न नसक्दा पराजित हुनुपरेको नेता गुरुङको भनाइ छ । ‘कम्युनिस्टहरूले पिठो होइन भुस पनि बेचे, कांग्रेसले बासमती चालम पनि बेच्न नसक्दा पार्टीको यो हाल भयो,’ उनले भने ।

समसामयिक राजनीतिक अवस्था, कांग्रेसभित्रको विवाद, कांग्रेसका सात भाइको प्रस्ताव र शीघ्र महाधिवेशनबारे के भने उनले ?

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्राङ्क भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही हुने : गृह मन्त्राल

   २०७८ माघ १३, काठमाडौं । गृह मन्त्रालयले ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै

डा. योगी विकाशानन्द भन्छन् : लकडाउन हटाऔं, जनता बचाऔं (भिडियो)

काठमाडौं, भदौ २४: मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले लकडाउन (निषेधाज्ञा) अन्त्य गर्न सरकारसँग माग गरेका छन्। कोरोनाका

कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फाराम

जेठ २३, दोहा : कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा

‘लकडाउन’ उलंघन गर्नेलाई भारतमा उठबस, पाकिस्तानमा भाले बनाइयो (भिडीयो)

कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण विश्वभर बढ्दै जाँदा भारत, पाकिस्तान र नेपाल लगायतका दक्षिण एसियाली

दीपिका पादुकोण अभिनित ‘छपाक’ को ट्रेलर सार्वजनिक

काठमाडौं, मंसिर २४ : दीपिका पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। मेघना

रातो र चन्द्र सूर्य…मा पूर्वराजा ठमेलमा यसरी नाचे (भिडियोसहित)

 मंसिर २,काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्ना परिवारका सदस्यसहित शनिबार राति ठमेलस्थित लर्ड अफ द