September 9, 2020

डा. योगी विकाशानन्द भन्छन् : लकडाउन हटाऔं, जनता बचाऔं (भिडियो)

काठमाडौं, भदौ २४मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले लकडाउन (निषेधाज्ञा) अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

सेक्स ३ प्रकारको हुन्छ : डा. योगी विकाशानन्द

कोरोनाका कारणभन्दा लकडाउनका कारण आत्महत्या गरेर बढी मानिसको मृत्यु भएको भन्दै उनले भिडियो प्रवचनमार्फत नागरिकमा राेग प्रतिराेधात्मक क्षमता बढाउनेतर्फ लाग्न सरकारलाई अनुराेध गरेका हुन्। 

यस्ता छन् उनका तर्क- तलकाे भिडियाेमा सुनौं पूरा प्रवचनः

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति