इन्ग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह फुटबल राइटर्स एसोसियसन फुटबलर अफ दि इयर घोषित भएका छन् । फुटबल राइटर्स एसोसियसनले मंगलबार सलाहलाई राइटर्स फुटबलर अफ दि इयर घोषित गरेको हो ।

एसोसियसनले आफ्रूसंग आबद्द रहेका ४ सय पत्रकारले गरेको भोटको आधारमा सलाहलाई यो अवार्ड दिएको हो । यो अवार्ड जित्ने क्रममा सलाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुने र टोटनह्यामका ह्यारी केनलाई पछि पारेका हुन् । सलाहले यसै सिजन फुटबलर एसोसियसनले दिने प्लेयर अफ दि अवार्ड समेत जितेका थिए । महिलातर्फको अवार्ड चेल्सीका फरवार्ड फ्रान किर्बेले हात पारिन् ।
इजिप्टमा २५ बर्षीय फरवार्ड सलाहले यो सिजन प्रिमियर लिगको ३४ खेलमा ३१ गोल गरेका छन् । सलाह गोल्डेन बुटको दाबेदार खेलाडी हुन् । यसै सिजन लिभरपुल आएका सलाहले सबैखाले प्रतियोगितामा ४३ गोल गरेका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि