उपत्यकामा यसरी बढाइँदैछ स्मार्ट सिटीको नाममा जग्गाको भाउ !

गत वर्ष बैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणले एउटा निर्णय गर्‍यो, ‘उपत्यकाभित्र चार स्मार्ट सिटी बनाउने।’घोषणा कार्यान्वयनका लाग उपत्यकाका चारै दिशाका चार कोणमा जग्गाको कित्ताकाट रोकियो।

kathmandu-valley-ratopati_aTzvQCGVR0

कित्ताकाट रोकिएका एक वर्ष बितिसक्दा पनि स्मार्ट सिटीका लागि केही पनि काम भएको छैन।तर, स्मार्ट सिटीको लोभ देखाउँदै दलालहरुले जग्गाको भाउ भने अचाक्ली बढाउन थालेका छन्।

जग्गा दलालले स्मार्ट सिटी क्षेत्रभित्र नपर्ने जग्गाको भाउ समेत स्मार्ट सिटीका नाममा स्वभाविक रुपमा बढाउन थालेका हुन्।उनीहरुले स्मार्ट सिटी क्षेत्रमा पर्ने भनिएका जग्गा बिक्री गर्नुपरे विश्वस्तरीय सहर बन्न लागको भन्दै ग्राहकलाई लोभ्याएर भाउ बढाइरहेका छन्।

स्मार्ट सिटीबाहिरको जग्गा बेच्ने भने स्मार्ट सिटीले गर्दा टुक्रा गज्जा पाउनै मुस्किल रहेको बताउँदै ग्राहकलाई महँगो जग्गा किन्न बाध्य पारिरहेका छन्।, यो खबर आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय