गत बर्ष नेपाल निर्माण सामाग्री व्यापार सघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरवहाबाट काठमाठौंमा निर्माण सामाग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँ बढी तिर्न बाध्य भए । ढुवानी व्यवासायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी धरै पाएनन् ।
मैले आफैँ २० हजार भाडा लाग्ने ठाउँमा ५० हजार तिरेको छ, आईतार रिजालले भने, ढुवानीमा मनपरी छ । जे मन लागयो त्यही गर्छन् ।
उनका अनुसार निर्माण धेरै हुने बेलामा ढुवानी व्यवासायीले सिन्डिकेटलाई अझ उच्चतम विन्दुमा पुर्याउँछन् ।
रिजालले आफुले तिरेको ३० हजार रुपैयाँ अतिरिक्त भाडा सामानमा जोडेर उठाउँछन् । जसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय