अदालतले फेला पार्नसकेन महान्याधिवक्ताको घर

साइबर क्राईम सम्बन्धी एक मुद्धामा प्रदेश २ का महान्याधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ । 

काठमाडौं जिल्ला अदालतको पत्र अनुरुप ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगरे म्याद टाँसेका हुन् । उत्तः जानकारी आईतबारै ललितपुरे काठमाडौं जिल्ला अदालतलाई दिएको छ ।

झालाई बयान र थुनछेक प्रयोजनका लागि हाजिर गराउने प्रयोजनको उक्त म्याद भने चैत १८ गते नै वाडामा टाँसिएको जानकारी तामलेदारले अदालतलार्य गराएका छन् ।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय