पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै आफ्ना घरमा मनपर्दी ढंगले सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधि विपरीत पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मी सुरक्षामा राखेका हुन् ।
राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयौं सुरक्षार्की पहुँच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन् ।
विगतमा सुरक्षा अवस्था गम्भीर हुँदा राखिएका सुरक्षाकर्मी अहिले सुरक्षा थ्रेट नहुँदा र राजनीतिक स्थितरतासहितको शान्ति कायम भइसक्दा पनि ठूलो संख्यामा भीआईपीकहाँ रहँदै आएका हुन् । कतिपयले सुरक्षाकर्मीलाई घरायसी कामममा लगाउने गरेको गृह मन्त्रालय स्रोतको दाबी छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक सबै पूर्वप्रधानमन्त्री, गृहमन्त्री र पूर्वपदाधिकारी तथा बहालवाला अधकारीले पनि घरमा दर्जनौं सुरक्षाकर्मी राखेको गृहमन्त्राले जनाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय