२७ चैत : भारतको हिञ्माचल प्रदेशमा पर्ने कांगड़ा जिल्लाको नूरपुरमा स्कुल बस दुर्घटनाग्रस्त हुँदा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । बस झण्डै ६० विद्यार्थी सवार थिए । .
कांगडा प्रहरीका एसपी सन्तोष पटियालले दुर्घटनामा २३ बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले दुर्घटनामा परी बसका चालकको समेत मृत्यु भएको बताए । बीबीसी
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत