March 11, 2018

चुनौतीको घेरामा गृहमन्त्री – यस्ता छन् चुनौती

यसअघि प्रहरीको नेतृत्व परिवर्तनसम्बन्ध विवाद सर्वोच्च अदालतले समाधन गर्नु परेको थियो । आइजीपप् नियुक्ति सरकारको क्षेत्रधिकारमा पर्ने भए पनि नियुक्तिमा असन्तुष्टहरु नियुक्ती उल्ट्याउन सर्वोच्च गुहार्नु नियमित जस्तै भईसकेको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

मुख्य चुनौती 

प्रहरी नेतृत्व छनौट गर्नु
संघीय प्रहरी ऐन निर्माण गर्नु
प्रहरी सरुवा बढुवा पारदर्शी गर्नु
सुरक्षा नियकामा चेन अफ कमान्ड दिगो बनाउनु
प्रहरीको तीनवर्षे रणनीति पारित गराउनु
सुरक्षा निकायमा दलीय प्रभाव रोक्नु
माओवादीबाट चाईटिएका पार्टीका गतिविधि रोक्नु
सशस्त्र समुहका गतिविधि रोक्नु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय