March 8, 2018

देउवाले भने– ‘राष्ट्रपतिको भूमिकाले लोकतन्त्रमाथि खतरा’

पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण भक्तपुरको नगरकोटमा बुधबार उद्घाटन गर्दै सभापति देउवाले वाम गठबन्धनबाट लोकतन्त्रविरुद्ध आउन सक्ने चुनौती सामना गर्न युवाहरू तयार हुनुपर्ने बताए ।

प्रधानमन्त्री केपी ओलीले केही दिनअघि राष्ट्रिय सभा सदस्य नियुक्तिमा अदालतले गरेको आदेशलाई ‘कार्यकारी अधिकारमाथिको हस्तक्षेप’ भनी टिप्पणी गरेका थिए । त्यही अभिव्यक्तिलाई लिएर देउवाले अदालतलाई समेत कब्जामा लिने नियत वाम गठबन्धनको रहेको धारणा राखे ।राष्ट्रपतिले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि गरेको सिफारिस रोकिराखेर ओली सरकारको सिफारिसअनुसार मनोनयन गरेप्रति देउवाको आपत्ति थियो । आजको   कान्तिपुरमा  खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन