March 5, 2018

कति साम्सद्ले कुन कुन भाषामा लिए शपथ ?

फागुन २१, प्रतिनिधि सभाका ३३४ साम्सदहरुमध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिनिधिसभा कति सांसदले कुन भाषामा लिए शपथ
नेपाली– २२४
मैथिली– १८
हिन्दी– ७
भोजपुरी– ७
थारू– ६
मगर– २
नेपाल भाषा (नेवारी)– २
बज्जिका– १
तामाङ– १
उर्दू– १
अवधि– १

राष्ट्रिय सभा कति सांसदले कुन भाषामा लिए शपथ
नेपाली – ५२
मैथिली– २
बज्जिका – १
शपथग्रहणमा अनुपस्थित प्रतिनिधिसभाका ४ सांसद 
रेशमलाल चौधरी – राजपा
महेन्द्र राय यादव – राजपा
धर्मशिला चापागाईं – माओवादी केन्द्र
टोपबहादुर रायमाझी – माओवादी केन्द्र

शपथग्रहणमा अनुस्थित राष्ट्रिय सभाका १ सांसद
रमेशप्रसाद यादव – राजपा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय