यूएर्इले टस जितेर ब्याटिङ रोज्यो, बलिङ गर्दै नेपाल

 images_cms-image-000041450काठमाडौं फागुन ३, डिभिजन दुर्इको फाइनलमा नेपालविरुद्ध यूएर्इले टस जितेर ब्याटिङ रोजेको छ। बुधबार क्यानडालाई पराजित गर्दै शीर्षमा स्थान बनाएको नेपालसँग आयोजक नामिबियालाई १९ रनले हराउँदै रनरेटका आधारमा दोस्रो भएको यूएईले फाइनलमा भेट पक्का गरेको हो।

जारी प्रतियोगिताको यसअघि तेस्रो खेलमा नेपाल र यूएई आमनेसामने भइसकेका छन्। उक्त खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो। सोही लयलाई कायम राख्दै नेपाल उपाधि उचाल्ने दाउँमा छ भने युएई लिगमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी