विश्व क्रिकेट लिग डिभिजन टूको विश्वकप छनौटमा नेपालकाे प्रवेश

फागुन २, काठमाडौं । नेपाल विश्व क्रिकेट लिग डिभिजन टूको विश्वकप छनौटमा प्रवेश गरेको छ । नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालार्इ पराजित गर्दै नेपाल विश्व क्रिकेट लिग डिभिजन २ को विश्वकप छनौट चरणमा प्रवेश गरेको हो । आजको खेलमा क्यानडासँग नेपाल १ विकेटले जित हात पारेको हो ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले करण केसीको विस्फोटक ब्याटिङले पुरा गरेको हो । करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई जित दिलाए । यो जितसँगै नेपाल शिर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।