February 14, 2018

म ढिलोचाँडो प्रधानमन्त्री हुन्छु : प्रचण्ड

फाल्गुन २, काठमाडौं ।   प्रचण्डले पार्टी एकता अन्तिम चरणमा पुगेको र ढिलोचाँडो आफु प्रधानमन्त्री बन्नेमा चितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् ।
म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु, उनले भने, तपाईहरु ढुक्क हुनुस् । 
भरतपुर महानगरपालिका ८ मा रहेको शरदपुर माविको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले दुई पार्टीको स्पिरिटअनुसार नै आफु प्रधानमन्त्री बन्ने निश्चि भएको दावी गरे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय