February 7, 2018

आफु अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै ठग्ने सुलभ पक्राउ

 

माघ २४,काठमाडौं ।
आफु अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै एक करोड ५० लाखभन्दा बढीको ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई सिआईबीको टोलीले आइतबार पक्राउ गरेको छ । 

मनिस बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्रीको नामबाट तीनवटा नागरिकता बनाई ठगी गरेका उनलाई सिआईबीले पक्राउ गरेको हो । 
पण्ढितले भारतीय सेनामा भर्ती गराईदिने तथा अमेरिका पठाईदिने भन्दै १४ जना भन्दा बढीलाई ठगी गरेको सिआईबीले जनाएको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय