राष्ट्र बैंकको ३० बर्षे विवाद – सर्वोच्चमा ३ मुद्धा

राष्ट्र बैंकका कर्मचारीहरुबीच देखिएको ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परेका छन् ।rasta_bank_lcxvGhfpFoराष्ट्र बैंक व्यवस्थापनले कर्मचारी विनियमावली संशोधन गरी ३० बर्षे सेवा अवधि हटाएर पठाए पनि लोकसेवा आयोगले तत्काल लागनु ननर्ग सुझाव दिएपछि पुराना कर्मचारीहरु, हदालत पुगेका हुन् । 

राष्ट्र बैंकले भने आयोगको सुझावअनुसार संशोधित विनियमावली लागु गरिसकेको छ ।, आजको  कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय