मापसे चेकजाँचपछि पनि बढ्यो दुर्घटना: यी हुन् उपत्यकाका ‘ब्ल्याक स्पट’

उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । आजको नयाँ पत्रिकामा खबर छ ।Mapase-Checking_CQ8EBywRwhदुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको छ ।

मापसे चेकजाँचपछि ७७१ को मृत्यु
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् ।

अघिल्लो पाँच वर्षको तुलनामा मापसेविरुद्ध कारबाही सुरु गरेयता ६५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ ।

-ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले मापसे कारबाही कडाइ नगरेको भए दुर्घटना र मृत्यु हुनेको संख्या अझ बढ्ने दाबी गरे ।

यी हुन् ‘ब्ल्याक स्पट’
उपत्यकामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विभिन्न २३ स्थानलाई ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरेको छ । महाशाखाका अनुसार उपत्यकाभित्र कलंकी, बबरमहल, मिनभवन, एयरपोर्ट, माइतीघर, घन्टाघर, भक्तपुर, सातदोबाटो, ग्वार्को, थानकोट, सीतापाइला, गोंगबु, महराजगन्ज, सुकेधारा, चाबहिल, जावलाखेल, बौद्ध, कालीमाटी, सिंहदबार, गौशाला, बुढानीलकण्ठ, सानेपा र सल्लाघरी ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरिएका ठाउँ हुन् ।

मापसे चेकजाँच गर्नुभन्दा अघिल्लो पाँच वर्ष
०६४–६५ – दुर्घटना २२११, मृत्यु १२०
०६५–६६– दुर्घ

उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । आजको नयाँ पत्रिकामा खबर छ ।

दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको छ ।

मापसे चेकजाँचपछि ७७१ को मृत्यु
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् ।

अघिल्लो पाँच वर्षको तुलनामा मापसेविरुद्ध कारबाही सुरु गरेयता ६५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ ।

-ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले मापसे कारबाही कडाइ नगरेको भए दुर्घटना र मृत्यु हुनेको संख्या अझ बढ्ने दाबी गरे ।

यी हुन् ‘ब्ल्याक स्पट’
उपत्यकामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विभिन्न २३ स्थानलाई ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरेको छ । महाशाखाका अनुसार उपत्यकाभित्र कलंकी, बबरमहल, मिनभवन, एयरपोर्ट, माइतीघर, घन्टाघर, भक्तपुर, सातदोबाटो, ग्वार्को, थानकोट, सीतापाइला, गोंगबु, महराजगन्ज, सुकेधारा, चाबहिल, जावलाखेल, बौद्ध, कालीमाटी, सिंहदबार, गौशाला, बुढानीलकण्ठ, सानेपा र सल्लाघरी ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरिएका ठाउँ हुन् ।

मापसे चेकजाँच गर्नुभन्दा अघिल्लो पाँच वर्ष
०६४–६५ – दुर्घटना २२११, मृत्यु १२०
०६५–६६– दुर्घटना २७६५ , मृत्यु १३७
०६६–६७– दुर्घटना ४१०४ , मृत्यु १४६
०६७–६८ दुर्घटना ४९१४, मृत्यु १७१
०६८–६९ दुर्घटना ५०९६ , मृत्यु १४८
जम्मा दुर्घटना १९०९०, मृत्यु हुने ७२२

मापसे चेकजाँचपछिको पाँच वर्ष
६९–७० दुर्घटना ४७७० , मृत्यु १४७
०७०–७१ दुर्घटना ४६७२ मृत्यु १४३
०७१–७२ दुर्घटना ४९९९ , मृत्यु १३३
०७२–७३ दुर्घटना ५६६८ , मृत्यु १६६
०७३–७४ दुर्घटना ५५३० , मृत्यु १८२
जम्मा दुर्घटना २५६३९, मृत्यु हुने ७७१

टना २७६५ , मृत्यु १३७
०६६–६७– दुर्घटना ४१०४ , मृत्यु १४६
०६७–६८ दुर्घटना ४९१४, मृत्यु १७१
०६८–६९ दुर्घटना ५०९६ , मृत्यु १४८
जम्मा दुर्घटना १९०९०, मृत्यु हुने ७२२

मापसे चेकजाँचपछिको पाँच वर्ष
६९–७० दुर्घटना ४७७० , मृत्यु १४७
०७०–७१ दुर्घटना ४६७२ मृत्यु १४३
०७१–७२ दुर्घटना ४९९९ , मृत्यु १३३
०७२–७३ दुर्घटना ५६६८ , मृत्यु १६६
०७३–७४ दुर्घटना ५५३० , मृत्यु १८२
जम्मा दुर्घटना २५६३९, मृत्यु हुने ७७१

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय