नेपाली कांग्रेसभित्र आन्तरिक गुटउपगुटको जरा झन् फैलँदै गएको छ । अघिल्लो निर्वाचनमा पहिलो दलको हैसियत कायम गरेको कांग्रेसभित्र यो निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेतृत्वको आलोचना सँगसँगै आन्तरिक किचलो पनि बढेको छ ।आजको नेपाल समाचारपत्रमा मुख्य खबर छ ।
१२ औं महाधिवेशनपछि केन्द्रदेखि गाउँ तहसमम पार्टीको सबै संरचनामा तत्कालीन शभापति शुसील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवाबीच ६० ४० को भागवण्डा हुने गरेको थियो । १३ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले पार्टीभित्र हुने भागवण्डा अन्त्य गर्ने उद्घोष गरे पनि त्यो सम्भव हुन सकेको छैन ।
अहिले पार्टीभित्र देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाहेक तेस्रो गुटका रुपमा कृष्णप्रसाद सिटौला समूह पनि स्थापित भइसकेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय