अष्ट्रेलियाले ४–० ले जित्यो एसेस

काठमाडौं, पुस २४ – पाँचौ तथा अन्तिम टेष्टमा इंगल्याण्डलाई १ इनिङ्स र १२३ रनले पराजित गर्दै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिज ४–० ले जितेको छ । सुरुका तीन टेष्टमै जित हात पार्दै सिरिज आफ्नो पक्षमा पारिसकेको अष्ट्रेलियाले चौथो टेष्ट बराबरी खेलेको थियो ।astreliyaपहिलो इनिङ्समै ३०३ रनले पछि परेको इंङल्याण्डले इनिङ्स अन्तरको हार टार्न दोस्रो इनिङ्सका त्यति नै रन बनाउनुपर्ने थियो । तर इंगल्याण्डले दोस्रो इनिङ्समा १८० रन मात्र बनाउन सकेपछि घरेलु टोलीले फराकिलो जित हात पारेको हो ।

सिरिज ४–० ले जितेपछि अष्ट्रेलिया टेष्ट वरियतामा दुई स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लेको छ भने तेस्रो स्थानको इंगल्याण्ड पाँचौमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि