गोरखा – गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १को सुरुवाती मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । सो क्षेत्रमा कांग्रेसका चिनकाजी श्रेष्ठ ४४७२
ल्याउदा माओवादी केन्द्रका हरिराज अधिकारी ४९३४ मत ल्याएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ प्रदेश सभामा कांग्रेसका घिरन थापा २५०७ ल्याएका छन् भने माओवादी केन्द्रका लेख वहादुर थापाले ३८२९ मत ल्याएका छन् । निर्वाचन क्षेत्र नम्वर १ को ‘ख’प्रदेश सभामा कांग्रेसका राजेन्द्र वजगाइँले २४२६ ल्याउँदा एमाले रामशरण वस्नेत ३७९२ ल्याएका छन् ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।