शक्तिशाली विस्फोट भयो, तर पनि डरागएन् वृद्धवृद्धा

IMG_6327_mXFHZO4bR2ललितपुर – गोदावरी नगरपालिकाको ठैवमा एकाबिहानै घरै हल्लिने गरी शक्तिशाली विस्फोट गराइयो ।

भूकम्पमा झैं वरिपरिका घर हल्लिए । सिसाका झ्यालहरु चर्किए ।

चार बजेर १० मिनेट जाँदा चर्को आवाज आयो । सुतेका मान्छे ब्युँझिए । मैले बाहिर निस्केर हेरेँ ।

आकाशमा धुवाँको मुस्लो उठेको थियो । प्रह्लाद महतले भने ।

फुल्चोकी मावि मतदान केन्द्रलाई लक्ष्य गर्दै विस्फोट गराइएको थियो ।

तर, विस्फोटबीच पनि त्यहाँ वृद्धवृद्धाले समेत उत्साहपूर्वक मत खसाले । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण