
गुल्मी – कांग्रेसका उम्मेदवार अहिले निर्वाचन प्रचारका लागि गाउँमा व्यस्त छन् । यता सदरमुकाम तम्घासमा भने, रोबोटले भोट मागिरहेको छ ।
रोबोटले गत बिहीबारदेखि गुल्मी प्रतिनिभिसभा क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र केसीका लागि मत मागिरहेको छ ।
आचारसंहिताले प्रचारका विभिन्न शैलीमा रोक दलहरुले नयाँ खालका प्रचारशैली ल्याउन थालका छन् । आजको नयाँ पत्रिकाम खबर छ ।
सदरमुका तम्घास र अन्य कालोपत्रे सडकमा मात्र रोबोट हिँड्न सक्छ । मानिसको आकार भएको रोबोट आफैं गुडेर उम्मेदवारलाई भोट माग्ने गर्छ ।
उम्मेदवारको आवाज रेकर्ड गरेपछि सेन्सरका आधारमा मतदातासामु गएर रोबोटले मत माग्ने गर्दछ ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा