November 28, 2017

रेखाले ‘जोक्करहरु’ लेख्दा दीपाले लेखिन्-‘धन्यवाद रेखा’

download

रेखाले एक पत्रकारको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छिन्-‘ऋचा शर्माले भिडियोमा दर्शकलाई मुर्ख भनेकी छैनन् । उनी वुद्धिमान महिला हुन् । के बोल्ने के नबोल्ने उनलाई थाहा छ । एउटा महिलाको पछि लागेको देखेर अचमम लागेको छ मलाई । खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो । तर, ‘जोक्कर’ भन्दा माथि नउठ्ने भए ।’

रेखाले ‘छक्का पन्जा’को टिमलाई ‘जोक्कर’ भन्दै कमेन्ट गरेपछि यसमा निर्देशक दीपाश्री निरौलाले पनि जवाफ फर्काएकी छिन् । दीपाको जवाफ कुनै आक्रामक र असभ्य छैन । उनले लेखेकी छिन्-‘धन्यवाद रेखा ।’

रेखाको प्रतिक्रियासँगै फेरि एकपटक दीपा र उनको सम्बन्ध चिसिएको वुझ्न धेरै सोचिराख्नै पर्दैन । केही समय अगाडि पनि दीपा र रेखाविच बोलचाल बन्द भएको थियो । तर, चलचित्र ‘म यस्तो गीत गाउँछु’को पि्रमियरमा पुगेका यी दुइले एक अर्कालाई गालामा चुम्बन गरेका थिए ।

यसैले, भनिन्छ नि-‘चलचित्र क्षेत्रमा कोही कसैको स्थायी शत्रु र मित्रु हुँदैनन् ।’ अब, केही समयपछि रेखाले दीपासँग यस्तै अंकमाल गरेको तस्बिर देख्दा, दर्शकले अचम्म नमाने हुन्छ ।

 

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले