प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले नेपाल भम्रणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
दूतावासले बिहीबार विज्ञप्ति जारी गरी यही मंसिर १० र २१ गतेको निर्वाचनका बेला हुन सक्ने घटनाका विषयलाई लिएर अमेरिकी नागरिकलाई सुरक्षित रहन अपिल गरेको हो।
निर्वाचनको पूर्वसन्ध्यामा देखिएका आतंकको घटनाबाट सुरक्षित हुन आफैले होसियारी अपनाउनपर्ने दूतावासको भनाइ छ ।
दूतावासले आफ्ना नागरिकलाई मतदान स्थान, राजनीतिक दलको कार्यालय, उम्मेदवारको र्याली र मतदानका दिन र पछि हुनसक्ने अन्य घटनाबाट टाढा रहन आग्रह गरेको छ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय