संसदको विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ति जडान कार्य अघि बढाउन निर्देशन दियो । आजको नागरिकमा खबर छ ।

तत्कालीन गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्रै काठमाडौंका दुई सय स्थानमा सडक बत्ती जडान गर्न मातहतका निकायलाई निर्देशन दिए ।
अघिल्लो साता मन्त्रीपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङले सडक विभाग, ट्राफिक प्रहरी निर्देशनालय, ट्राफिक प्रहरी महाशाखा र काठमाडौं उपत्यका विकास प्राधिकरण लगायत निकाय प्रमुखलाई बोलाएर एक महिनाभित्रै थन्किएका ट्राफिक बत्तीलाई मर्मत गर्न निर्देशन दिए ।
सरकारी निकायले पटक पटक दिएका निर्देशनमध्ये केही उदहारण हुन् यी । हिमाल लम्सालले आजको नागरिक(काष्ठमण्डप)मा लेखेका छन् ।
सरकारी निर्देशनलाई बेवास्ता गर्दै मर्मत सम्भारको जिम्मा पाएको निकायले भने हालसम्म ट्राफिक बत्ती मर्मतमा चासो दिएका छैनन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय