काठमाडौँ, २४ कात्तिक । चुनावमा पुरा गर्न नसकिने सपमना बाँड्नु नेपाली राजनीतक दलको पहिचानजस्तै बनिसिकेको छ ।
यसै बर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरुले महत्वकांक्षी योजनाको लोभ देखाउँदै मतदासंग भोट मागेका थिए ।
त्यसबेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पुर्याउने सपना बाँडेकादलहरुले प्रतिनिधि र प्रदेशसमा निर्वाचनमा पनि त्यस्तै प्रतिबद्धता दोर्याईरहेका छन् ।
स्थानीयत तह निर्वाचनमा विजयी भएका मात्र होईन, पराजितले समेत काठमाडों उपत्याकाका मतदातालाई लोभ्याउने महत्वकांक्षी सपना देखाईरहेका छन् । नगारिकमा खबर छ ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा