स्थानीय निकायका शिक्षा पदाधिकारी दैनिक हाजिर मात्र गरेर फर्किन्छन्

कात्तिक १३ : संविधानले सार्वजनिक विद्यालयलाई स्थानीय निकायको क्षेत्राधिकारमा पारेपछि शिक्षा मन्त्रालयले काममा सहजीकरण गर्न पदाधिकारीहरु स्थानीय निकायमा खटाए
पनि उनीहरुले काम गर्ने वातावरण भने अझै बनेको छैन । 

मन्त्रालयले काठमाडौं महानगरपालिकामा खटाएको उपसचिवहरुले काम गर्ने ठाउँ समेत पाउन सकेको छैनन् । उनीहरुको दैनिकी हाजिर गरेर फर्किनुमै सिमित भएको छ । 

काठमाडों र लललितपुरक महानगरपालिकाले शिक्षाको कामकारबाही व्यवस्थापन गर्न नसक्दा सनर्वजनिक शिक्षामा अन्योलको वाताबरण सिर्जना भएको ललितपुर जिल्लामा खटिएका शिक्षा उपसचिव हरि अर्यालले बताउँछन् । यो खबर आजको नागरिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण