राष्ट्रपति विरुद्धको भ्रष्टाचार आरोपलाई संसदद्वारा अस्वीकार

१० कात्तिक,  ब्राजिल : ब्राजिलको संसद्को तल्लो सभाले राष्ट्रपति मिसेल टिमरविरुद्ध लागेको भ्रष्टाचार आरोपलाई दोस्रो पटक पनि खारेज गरिदिएको छ ।

Michel-Temer-Brazil-presidentसंसदको तल्लो सभामा बुधबार भएको मतदानमा राष्ट्रपति टिमर विरुद्ध भ्रष्टाचार आरोपलाई गलत भन्दै यसलाई अघि नबढाउने पक्षमा मतदान भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

संसद्को २५१ सदस्यीय सभाले भ्रष्टाचारको आरोपको विरुद्धमा २३३ मत दिँदै आरोपलाई फिर्ता गर्ने पक्षमा उभिएको हो । यससँगै अब उक्त मुद्दा अनुसन्धानका लागि ब्राजिलको संघीय सर्वोच्च अदालतमा पुर्पक्षका लागि लगिने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित