९ कात्तिक, एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिन पिङ्गलाई पछिल्लो राजनीतिक परिवर्तन र चीनले हाँसिल गरेको उपलब्धीका लागि बधाई दिएका छन् ।

चिनियाँ कम्यूनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचीत् भएकामा ट्रम्पले सी लाई टेलिफोन गरेर बधाई दिएको ह्वाईट हाउसले जनाएको छ ।
आगामी महिना चीनमा हुने ट्रम्पको औपचारिक भ्रमण, उत्तर कोरिया तथा विश्व व्यापार लगायत विषयमा समेत दुई नेताबीच कुराकानी भएको बीबीसी जनाएको छ । अमेरिकापछि विश्वको शक्तिशाली अर्थतन्त्र भएको चीनमा सी जिन पिङ मोओत्से तुङ् पछिका शक्तिशाली नेताका रुपमा उदाएपछि ट्रम्पले बधाई दिएका हन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित