फिफाको वर्ष टिममा रियल मड्रिडको वर्चस्व

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सोमबार राति सार्वजनिक गरेको फिफा बर्ष टिममा रियल मड्रिडका खेलाडीले बर्चस्व कायम गरेका छन् । फिफाले बर्ष खेलाडी अवार्ड समारोहमा उत्कृष्ट ११ रहेको ’फिफा प्रो टिम’ को घोषणा गरेको हो ।

394201264fifa-11

फिफाले छानेको बर्ष खेलाडीको सूचीमा रियल मड्रिडका पाँच खेलाडी परेका छन् । रियल मड्रिडबाट फिफा बर्ष खेलाडी चुनिएका क्रिस्टियानो रोनाल्डोसहित मिडफिल्डर लुका मोड्रिक, टोनी क्रुज र दुई डिफेन्डर सर्जियो रामोस र मार्सेलो अटाएका छन् ।

यस्तै अर्को स्पेनिस क्लब बार्सिलोनाबाट लियोनल मेस्सी र आन्द्रे ईनिएस्टा परेका छन् । यस्तै इटालियन क्लब एसी मिलानका लियोनार्दो बोनुची, युभेन्टसका किपर जियानलुइजि बुफोन र फ्रान्सेली क्लब पिएसजीका डानी आल्भेस र नेयमार टिममा अटाएका छन् ।

फिफा ११
किपर – जियानलुइजि बुफोन
डिफेन्डर – डानी आल्भेस, लियोनार्दो बोनुची, सर्जियो रामोस, मार्सेलो
मिडफिल्डर – लुका मोड्रिक, टोनी क्रुज, आन्द्रे ईनिएस्टा
फरवार्ड – क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)