October 7, 2017

नासाले चन्द्रमामा पुन: अन्तरिक्षयात्री पठाउने

एजेन्सी, २१ असोज । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउने दिनमा मानवलाई पुन: चन्द्रमामा पठाउने योजना बनाउन सक्ने बताइएको छ ।th

ट्रम्प प्रशासनले अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई फेरि मनुष्यलाई चन्द्रमामा पठाउन निर्देशन दिन सक्ने भारतीय सञ्चारमाध्यम जागरणले उल्लेख गरेको छ । अमेरिकी‍ उपराष्ट्रपति माइक पेंसले राष्ट्रिय अन्तरिक्ष परिषद्मको बैठकमा यसबारे भनाई राखेका थिए ।

उता उपराष्ट्रपतिले भिर्जिनियाको स्मिथसोनियन नेशनल एयर एंड स्पेस म्यूजियममा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘नासाका अन्तरिक्षयात्री पुन: चन्द्रमामा कदम राख्नेछन् । यसपटक उनीहरु चन्द्रमामा पाइला टेक्न र झण्डा गाड्न मात्र नभई त्यहाँ ठोस ढाँचा तयार पार्न पठाइनेछ । ट्रम्पको नेतृत्वमा अमेरिका फेरि अन्तरिक्षमा एक सफलता हासिल गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा