October 3, 2017

अर्जेन्टिनाको जंगलमा एलियन भेटिएपछि..

त्यसो त उडन्त तस्तरी एवं एलियनको बारेमा खास रहस्य खोतलिएकै छैन । यो वास्तविकता हो वा भ्रम, त्यसबारे पनि अझै स्पष्ट छैन । यद्यपि बेलाबखत यिनै बिषयले हंगामा मच्याउँछ । जस्तो कि, हालै अर्जेन्टिनाको जंगलमा प्रहरीले एलियनसँग साक्षतकार गरेको खबरले सनसनी मच्याएको छ ।

 

एक प्रहरी अफिसरका अनुसार घना जंगलको मध्यतिर पुगेपछि एक छायाँ देखा परे, त्यो पूर्ण रुपमा एलियन जस्तै थियो । त्यहाँ गस्तीमा रहेका प्रहरीहरु डराए । उक्त जंगलमा अनौठो घटनाहरु हुन थालेको सूचनाको आधारमा प्रहरी पुगेको थियो, खोजतलासको लागि । जब प्रहरीले जंगलमा खोजतलास सुरु गरे, अनौठो छायाँ देखा पर्‍यो । यहि समय एक प्रहरीले आफ्नो क्यामेरा अन गरे, जसमा अनौठो छायाँ स्पष्टसँग देखियो । त्यो दुरुस्तै एलियन जस्तै रहेको उनीहरुको दावी छ ।

सबैभन्दा पहिला बच्चाले देखेका थिए

पार्कको नजिक बस्ने केहि बच्चाले उक्त दृश्य देखेको दावी गरेका छन् । बच्चाका अनुसार जंगलमा उनीहरुले त्यही छायाँ देखे र डरले भागे । त्यसपछि नै प्रहरीले उक्त क्षेत्रमा खोजतलास गरेको थियो ।

युएफओका शोधकर्ता म्यालकोलम रबिन्सनले यस घटनापछि भनेका छन्, अब यो घटनापछि हामीले विश्वास गर्नैपर्छ । मलाई पूर्ण विश्वास छ कि, एलियन धर्तीमा आइरहेका छन् । पछिललो घटना त्यसैको प्रमाण हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा

आज राति बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, डुबान र भूक्षयको उच्च जोखिम!

काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।