उत्तर कोरिया :अमेरिकाले युद्धको सुरुवात गर्यो

१० असोज, एजेन्सी ।

अमेरिकाले आफूविरुद्ध युद्धको सुरुवात गरेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिकाले उत्तर कोरियामाथिबाट आफ्ना बमबर्षक लडाकु विमान उडाएपछि उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको यस्तो प्रतिक्रिया आएको हो ।Kin-north-korea

विदेशमन्त्री रिले उत्तर कोरियाको आकाशमा उडेका अमेरिकी बमबर्षक विमान खसाल्ने चेतावनी समेत दिएका छन् । अमेरिकाले पटक पटक उत्तर कोरियासँग झगडा गरेर युद्धको सुरुवात गरेको र यो कुरा विश्वले थाहा पाउनुपर्ने पनि विदेशमन्त्री रिले बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयले भने उत्तर कोरियाले युद्धका लागि अमेरिकालाई उक्साइरहेको र यो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

पछिल्लो समय अमेरिकाले उत्तर कोरियाको सीमा क्षेत्रमा बमबर्षक विमान उडाइरहेको छ । पछिल्लो समय उत्तर कोरियाले परमाणु परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबिचको तनाव थप बढेको छ । परमाणु परीक्षणलाई लिएर उत्तर कोरियामाथिको प्रतिबन्ध अमेरिका तथा संयुक्त राष्ट्रसंघले थप कडा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि