नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार सवैको एक एक ओटा घर हुन्छ, उनीहरुलाई रोजगारी र अम्दानीको सुनिश्चितता आफ्नो सरकारको मुख्य एजेण्डा भएको बताउनु भयो । उहाँले भन्नुभयो, “विकास नै हाम्रा संपूर्ण समस्याको समाधान हो ।”
“सरकार केबल निर्वाचनका लागि वा राजनीतिका लागि मात्रै होइन, हामीले राष्ट्रको हितका लागि प्राथमिकता दिएका छौं” प्रधानमन्त्री मोदीको भनाई थियो । मोदी दुई दिने भ्रमणका लागि शुक्रबार देखि बाराणसीमा हुनुुहन्छ ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल