हरेक गरिवलाइ एउटा घर बनाइ दीने : मोदी

narendra-modi-for-pm-2014-62

एजेन्सी असोज ७, २०७४

 

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार सवैको एक एक ओटा घर हुन्छ, उनीहरुलाई रोजगारी र अम्दानीको सुनिश्चितता  आफ्नो सरकारको मुख्य एजेण्डा भएको बताउनु भयो । उहाँले भन्नुभयो, “विकास नै हाम्रा संपूर्ण समस्याको समाधान हो ।” 

“सरकार केबल निर्वाचनका लागि वा राजनीतिका लागि मात्रै होइन, हामीले राष्ट्रको हितका लागि प्राथमिकता दिएका छौं” प्रधानमन्त्री मोदीको भनाई थियो ।  मोदी दुई दिने भ्रमणका लागि शुक्रबार देखि बाराणसीमा हुनुुहन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि