प्राय सवै अन्तरिक्ष यात्री अन्तरिक्षस्टेशनमा जहाजमा गइसकेपछि सुत्नकोलागि एक प्रकारको कठिनाइ आउनेछ—जस कारणले धेरैजसोपाँच घण्टा मात्र सुत्न सक्छन् ।अन्तरिक्ष यात्री अन्तरिक्षयान भित्र उफ्रेर हिडडुल गर्नसक्छन् । तर उनीहरू सीधा भएर सुत्न सक्दैनन् ।
अन्तरिक्षयान भित्र शून्य गुरूत्वआर्कषण हुनेहुँदा पनि अन्तरिक्ष यात्रीलाई सुत्न हिडडुल गर्न कठिनाई भएको हुन्छ ।अनुसन्धान कर्ताहरूले ८५ जना अन्तरिक्ष यात्रीहरूमा गरेको एक अध्ययनले ति सवै अन्तरिक्षयानमा सुत्न नसकेको जनाएको छ ।
ति मध्य तिनचौथाई मानिसले अन्तरिक्षमासुत्नको लागि निन्द्रलाग्ने औषधिको सेवन गरेको पाइएकोल्याण्डसेट जर्नलले प्रकाशन गरेको छ ।
यस किसिमको समस्या आउनुलाई अन्तरिक्षयानअत्याधिक रफ्तार र प्रत्येक ९० मिनेटमा सूर्य उदाउने र अस्ताउने कारण औल्याएको छ । अनुसन्धानकर्ताहरूले भनेका छ्न्, यस किसिमको बेचैनीले उनीहरूकोब्रेनले अत्याधिक काम गर्नुपरेका हुनसक्छन् ।
यसकोलागि तत्काल नयाँ अनुसन्धान गर्न आवश्यक रहेका बताएका छन् ।
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा
चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक