उत्तर कोरियाले ट्रम्पलाई उनकै अगाडि ‘कुकुर भुकेको’ भनेपछि…

५ असाेज,न्यूयोर्क: उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको महासभामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुकुरको संज्ञा दिएको छ । राष्ट्रसंघको बैठकमा उत्तर कोरियाली विदेशमन्त्री रि योंग होले अमेरिकाको निकै कडा आलोचना गरे । राष्ट्रसंघको बैठकमा ट्रम्पको बक्तव्यलाई उनले ‘भुकेको’ बताए ।

उत्तर_कोरियाले_संयुक्त_राष्ट्रसंघको_बैठकमा_ट्रम्पलाई_उनकै_अगाडि_‘कुकुर’_भनेपछि___6679होले भने –‘बैठकमा ट्रम्पको भाषण भुकेको जस्तै लागेको थियो । अमेरिकाको धम्की पनि यस्तै हो ।’ राष्ट्रसंघको बैठकमा ट्रम्पले उत्तर कोरियाली शासक मिक जोंङ उनलाई ‘रकेट म्यान’ भनेका थिए । ट्रम्पले भनेका थिए ‘रकेट म्यान आफू र आफ्नो शासन दुवैको लागि सुसाइड मिसनमा छन् ।’ उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई लिएर ट्रम्पले यसो भनेका थिए ।

रि योंग होले भने ‘हाम्रो देश धम्कीले डराउँदैन । यदि ट्रम्पले भुकेर हामीलाई तर्साउनेबारे सोचिरहेका छन् भने उनले निश्चित रुपमा सपना देखिरहेका छन् ।’ होले आफ्नो देशको तर्फबाट औपचारिक रुपमा महासभालाई भोलि सम्बोधन गर्नेछन् । भोलिको उनको सम्बोधन सबैको चासोको विषय बनेको छ । उनले उत्तर कोरियाको आणविक कायृक्रम र ट्रम्पको धारणाको विषयमा के भन्छन् भन्ने कुरामा चासो केन्द्रित भएको हो । डिसी नेपाल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई