September 17, 2017

सोनीकै अर्को कार्यक्रममा सुनील आउने भएपछि कपिललाई थपियो चुनौती

एजेन्सी । सोनी च्यानलको हाँस्यशृखला ‘द ड्रामा कम्पनी’ बन्द हुने अवस्थामा पुगेपछि कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा’ बाट बाहिरिएका कमेडियन सुनिल ग्रोवरले प्रवेश गर्ने भएका छन् ।

शोमा कृष्णा अभिषेक, अली असगर, सुगंधा मिश्रा, संकेत भोसले जस्ता कमेडियनले पनि दर्शकलाई रिझाउन नसकेपछि सुनील ग्रोवरलाई शोमा ल्याउने तयारी भएको भारतीय मिडियाहरुले उल्ल्ोख गरेका छन् ।

शो मा कपिलका प्रतिद्वन्दी कृष्णा अभिषेक र सुनील ग्रोवर मुख्य आर्कषण हुनेछन्। कृष्णाले पनि च्यानललाई सुनीललाई शो मा ल्याउन कुनै गार्हो नभएको बताएपछि सुनिल आएको खण्डमा मात्र कार्यक्रमले गति लिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले