विश्वलाई तर्साउने उत्तर कोरियाको शक्तिशाली परमाणु बम निर्माण

१८ भदौ, एजेन्सी – उत्तर कोरियाले व्यालेष्टिक मिसाईलमा प्रयोग हुने शक्तिशाली परमाणु बम निर्माण गरेको छ । उत्तर कोरीयाली सञ्चार माध्यमले नेता कीम जोन उनले निरिक्षण गरिरहेको तस्वीर सार्वजनिक गरेको छ ।

kim-jong-un-afp

विभिन्न अन्तर्राष्टिय सञ्चार माध्यमले नयाँ हाईड्रोजन बम निर्माण भएको जनाएका छन । अन्तर्राष्ट्रिय विज्ञहरु उत्तरको मिसाईल परिक्षण अर्को शक्तिशाली प्रगती भएको तर यसको यथार्थ पुष्टि भने नभएको बताएका छन् ।

नेता किम जोन उनले परमाणु हतीयार ईन्स्टीच्युटका बैज्ञानीकहरुलाई भेटेर परमाणु हतीयार बनाउन निर्देशन दिएको स्टेट न्यूज एजेन्सी के.सी.एन.एलाई उदृत गर्दै विविसीले जनाएको छ ।

अन्तराष्ट्रिय प्रतिवन्धकै वावजुद पनि पछिल्लो समय उत्तरकोरीयाले  आफ्नो मिसाईल परिक्षणलाई तिब्रता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण