बलात्कारी बाबा रहीमका कारण यसरी फसिन् आलिया

बलात्कारको मुद्धामा बाबा भनि कहलिएका गुरमीत राम रहीम लाई दोषी भनेर जेल चलान गरिएपछि पंजाब–हरियाणामा फैलिएको द्धन्दका कारण आम सर्वसाधारण मात्र नभएर बलिउडमा पनि तनाव बढेको छ । यसले बलिउड नायिका आलिया भट र नायक विक्की कौशल को लागि पनि तनाव सृजना गरेको छ । खासमा फिल्म ‘राजी’ को सुटिङको लागि पटियाला पुगेको पुरै स्टारकास्ट त्यहीँ फसेका छन् र उनीहरुको सुटिङको सेड्युल पनि गढबढ भएको छ ।

मिडिया रिपोर्टका अनुसार ‘राजी’ की निर्देशक मेघना गुलजारले माहोल खराब भईसकेपछि सुटिङ रोकेकी थिईन् । २५ अगस्टबाट पंजाबको पटियालामा सुटिङ गरिरहेको यो युनिट १० सेप्टेम्बरसम्म त्यहाँ रहने योजना बनाएको थियो । यहि बिचमा भएको हिंसाका कारण फिल्मको पुरै टिम चंडीगढ आएर एक होटलमा बसेको छ । तर अहिलेसम्म अब फिल्म सुटिङ गर्ने कि नगर्ने भन्नेबारे केहि पनि निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,