काबुलमा आत्मघाती विस्फोट, ५ को मृत्यु

१३ भदाै,काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल बैंकको शाखामा भएको आत्मघाती आक्रमणमा ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ८ जना घाइते भएका छन् ।

1549642036wire-1227267-1503998112-679_634x421आक्रमणको जिम्मेवारी तालिवान विद्रोहीले लिएको छ । इद अल–अदा नजिकिँदै गर्दा मानिसहरु बैंकमा पैसा लिन आएको र सोही समयमा भएको आक्रमणमा मारिने अधिकांश सेना र प्रहरी भएको अधिकारीहरुलाई उदृत गर्दै रोयर्टसले जनाएको छ ।

अमेरिकी राजदूतावास भएको उक्त क्षेत्रमा भएको आक्रमणले अफगानिस्तानको सुरक्षा चुनौती झन् बढाइदिएको छ । अफगानिस्तानमा यो वर्षको पहिलो ६ महिनामा भएका आक्रमणको घटनामा २०९ सर्वसाधारण मारिइसकेको र ७७७ जना घाइते भएको राष्ट्रसंघको तथ्याङ्क छ ।

अफगानि तालिवानले आफ्नो आक्रमणको निशानामा बैंकलाई बनाउँदै आएका छन् । सेना र प्रहरीले आफ्नो जम्मा भएको पैसा झिक्न आउँदा उनीहरुलाई निशाना बनाउन तालिवानले बैंकमा आक्रमण गर्ने नयाँ रणनीति बनाएको तालिवान प्रवक्ता जाबिहुल्ला मुजाहिदले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित