ट्रक र जीप ठोक्किदा ११ जनाको मृत्यु

११ भदौ, नयाँ दिल्ली – पश्चिम भारतीय राज्य गुजरातमा आइतबार भएको एक सडक दुर्घटनामा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ ।

jeep-accidentट्रक र जीप एकआपसमा ठोक्किँएर भएको यस घटनामा एघारको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाकारी दिएको छ ।

गुजरात राज्यको प्रान्तीय राजधानी गान्धीनगरबाट ३६४ किलोमिटर दक्षिणमा पर्ने बोताद जिल्लामा यो घटना भएको थियो । यस घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको छ ।

भारतमा मर्मत नगरिएको सडक , क्षमता भन्दा बढी यात्रु सवार र चालकले खतरायुृक्त रुपमा सावारी साधन चलाउनु नै बारम्बार दुर्घटना हुनको प्रमुख कारणहरु रहेका छन ।

भारतमा गत बर्ष भएका सडक दुर्घटनाहरुमा करिब एक लाख ५० हजार व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१५ मा १ लाख ४६ हजार १३३ व्यक्तिको मृत्यु भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त