७ भदौ, बेरुत – सिरियाली शहर राकामा अमेरिकी सैन्य गठबन्धनले इश्लामिक स्टेट (आइएस) समूह विरुद्ध गरेको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्थाले मङ्गलबार जनाएको छ ।

सिरियन अव्जर्भेटरी फर ह्युमन राइट्सले एएफ्पीलाई दिएको जानकारी अनुसार घटनामा १९ जना महिला र १२ बालबालिकाको निधन भएको छ ।
अमेरिकाद्वारा सहयोगप्राप्त सिरियाली प्रजातान्त्रिक बलले सोमबार र मङ्गलबारको अमेरिकी हवाई आक्रमणपछि राकाको आधाभन्दा बढी भूभाग आइएसको कब्जाबाट फिर्ता लिन सफल भएको छ ।
अमेरिकी गठबन्धनले राकामा लगातार दुईदिनदेखि कारबाही जारी राखेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित