२ भदौ, एजेन्सी – स्पेनको बार्सिलोनामा भएको आतंकवादी आक्रमणमा १३ जनाको मृत्यु भएको छ । धेरै घाईते भएका छन । मानिसको भिड्भाड भएको ठाउँमा भ्यानको प्रयोग गरी आक्रमण भएको अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन ।
बार्सिलोनाको लास रामब्लास क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको दावी गरेको छ । आक्रमणमा संलग्न भएकोे आशंकामा प्रहरीले दुई जनालाई पक्रेको छ ।
एक बिद्रोहीको पनि मृत्यु भएको बताइएको छ । यसैबीच स्पेन प्रहरीले सम्भावित अर्को आक्रमणलाई भने रोकेको जनाएको छ । क्यामब्रिल्समा हुन लागेको आक्रमण रोक्न चार जनालाई मारिएको बीबीसीले जनाएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित