बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार सय लाघ्यो

३२ साउन, एजेन्सी – पश्चिमी अफ्रिकी मुलुक शियरा लियोनको राजधानी फ्रिटाउनमा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । ६ सय बढी मानिस अझै बेपत्ता रहेको सरकारी अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

Siyeraliyon

अन्तर्राष्ट्रिय संस्था रेडक्रसले बेपत्ता रहेका मानिसहरुको खोजिकार्य गर्न अब धेरै समय नरहेको चेतावनी दिएको छ । बेपत्ता भएकाहरु जिवितै रहेको हुनसक्ने भन्दै खोज र उद्धारकार्यमा जोड दिनुपर्ने रेडक्रसले जनाएको छ ।

शियरा लियोनका राष्ट्रपति अर्नेस्ट बाई कारोमाले पिडितहरुको उद्धारका लागि एकजुट हुन आह्वान गर्नुभएको छ । राष्ट्रपतिका प्रबक्ता अबुदुलाई बारायटेयले हराइरहेकाको शब अहिले पनि पहिरोमा पुरिएको अवस्थामा फेला परिरहेको बताए ।

फ्रिटाउनमा पुरै समुदाय नै शोकमा डुबेको भन्दै उहाँले ६ सय बढी नागरिक अझै बेपत्ता रहेको बताए । संयुक्त राष्ट्रसंघले सिएरा लियोनमा उद्धार टोली पठाएको छ । मृतकहरुको आज एकैठाउँमा दाहसंस्कार गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त