३२ साउन,एजेन्सी – भुटानको डोक्लाममा चलिरहेको विवादले विश्राम नपाउँदै भारत र चीनका सेना अर्को सिमा क्षेत्रमा टसल भएको खबर छ। भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार लद्धाख क्षेत्रमा दुबै देशका सेनाले एक अर्का विरुद्ध ढुङगा हानाहान गरेका छन्।
चिनियाँ सेना भारतीय सिमा भित्र छिर्दा भारतीय सेनाले प्रतिरोध गरेको र सोही क्रममा ढुङगा हानाहान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्याङगङ तालको बाटो गरि चिनियाँ सेना भारतीय क्षेत्रभित्र छिर्न खोज्दा स्थिति असहज बनेको बताइएको छ।
करिब १५ चिनियाँ सैनिक भारतीय क्षेत्रमा छिरेको र भारतको चेतावनीका बाबजुत उनिहरु पछी हट्न नमानेपछि स्थिति ढुङगा हानाहान सम्म पुगेको बताइएको छ ।
घटनामा दुबै तर्फबाट कुनै हतियार भने प्रयोगमा आएन। सो क्षेत्रमा भारत र चिनियाँ सेनाबीच यस्तै किसिमका घट्नाहरु घटे गरे पनि ढुङगा हानाहान भएको भने अहिलेसम्म सुनिएको थिएन्।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित