August 15, 2017

गोलिबाट समस्या समाधान हुँदैन : मोदी

 AAq8Vx9

३१ साउन, नयाँ दिल्ली , भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीको लाल किल्लामा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गोलीबाट कश्मीरको समस्या समाधान नहुने बताएका  छन । उनले पृथकतावादीहरुले काश्मीरमा ‘षड्यन्त्र रचिरहेको’ बताए  । उनले भने : जातिवाद र साम्प्रदायिक हिंसा मच्चाइनु राष्ट्रको उत्थानमा समस्या हुने बताए । कश्मीरमा देखिएका समस्याको समाधान  आरोप वा हतियारकोे भरमा समस्या नहुने बताउदै कश्मीरको समस्याको पहिचान गर्न सम्बद्ध सवैको इमान्दार प्रयास चाहिने बताए ।  कश्मीरीहरुसँग मिलेर उक्त स्थानलाई ‘पुनः स्वर्ग जस्तै बनाउनुपर्ने’मा प्रधानमन्त्रीले जोड दिए ।

 पाकिस्तानले आफ्नो ७० औँ स्वतन्त्रता दिवस १४ अगस्तमा मनाउने गर्छ । पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको भोलिपल्ट भारतले भव्य कार्यक्रमसहित आफ्नो स्वतन्त्रता दिवस मनाएको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि