३० साउन, एजेन्सी – बुर्किनाफासोमा भएको आतंकवादी आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । राजधानी ओगाडोगुमा रहेको एक रेष्टुरेन्टमा तीन जना बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरु मारिएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै बीबीसीले लेखेको छ ।
होटल ब्राभिया र इस्तानबुल रेष्टुरेन्टमा जमघट गरिरहेका मानिसलाई लक्षित गरेर आक्रमण गरिएको हो । घटनामा ८ जना घाइते भएका छन् । घटनाभएको क्षेत्र सेनाले सिल गरेको छ भने अमेरिकी दुतावासले आफ्ना नागरिकलाई त्यसतर्फ नजान चेतावनी जारी गरेको छ ।
आक्रमणकारी मध्ये एक जना मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । घटनाको कसैले जिम्मा लिएको छैन । बुर्किनाफासोमा विगत ५ वर्षदेखि इस्लामिक अतिवादी संगठनहरु सक्रिय रहेका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित