काठमाडौं, २५ साउन– भारत र चीन सीमा क्षेत्र डोकलामको विषयमा विवादीत बनेका छन् ।

चीनले डोकलामबाट भारतीय सेना तत्काल हट्नुपर्ने पहिलो सर्त राखेको छ भने भारतले डोकलाममा चीनले सडक बनाएर गल्ती गरेको बताउँदै आएको छ । चीनको सरकारी समाचारपत्र चाइना डेलीले भारत समय रहँदै सुध्रनु पर्ने चेतावनी दिएको छ ।
चाइना डेलीको समाचारको सम्पादकीयमा लेखिएको छ कि चीन तथा भारतबीच युद्धको समय गणना शुरु भएको छ । यस लेखमा लेखिएको छ, भारतले यस क्षेत्रमा कुनै कदम उठाउन आवश्यक छ, किनकी शान्तिपूर्ण समाधानको सम्भावना सकिन लागेको छ ।
चीनको पत्रिकाले सरकारसँग आफ्नो बोली मिलाउँदै सीमा क्षेत्रबाट तत्काल भारतीय सेना नहटाए नजिता गलत हुने चेतावनी दिएको छ । उसले डोकलाम समस्या समाधान दिल्लीको हातमा आएको र डोकलामबाट विना शर्त जवान हटाउन भनेको छ ।
चीनले एक पटक फेरि धम्की दिएको छ जसमा उसले उत्तराखण्ड र कालापानी तथा कश्मीरबाट घुस्ने चेतावनी दिएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित