२२ साउन, एजेन्सी – महिला सहकर्मीलाई म्यासेजमा अश्लिन तस्वीर पठाएको आरोपमा एक अमेरिकी टेलिभिजन प्रस्तोता निलम्बनमा परेका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्युजले तीन महिला सहकर्मीलाई म्यासेजमा अश्लिन तस्वीर पठाएको आरोपमा प्रस्तोता एरिक बोलिङलाई निलम्बन गरेको हो । तर उनका वकीलले भने बोलिङलाई झुटो आरोपमा फँसाउन खोजिएको भन्दै बचाउ गरेका छन् ।
फक्स न्युजले घट्नाका सम्बन्धमा छानवीन भईरहेको जनाएको बिबिसीले उल्लेख गरेको छ । बोलिङले फक्स बिजनेस च्यानल र फक्स न्युजमा काम गर्ने महिला सहकर्मीलाई पुरुष योनाङ्गका अश्लीन तस्वीर पठाएको १४ गोप्य सुत्रलाई उदृत हफिङ्गटन पोस्टले दावी गरेको छ । फक्स न्युजका प्रबक्ताले बोलिङलाई जाँचका लागि निलम्बन गरिएको प्रतिक्रिया दिएका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित