भरतपुरमा देवी र रेणुको मतान्तर ४ मा झर्‍यो

२१ साउन, चितवन – चितवनका भरतपुरमा जारी मतगणनामा एमालेका मेयरका एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादीकी उम्मेद्वार रेणु दाहाल मतान्तर ४ मा झरेको छ । देवीको माओवादीकी उम्मेद्वार रेणु दाहालसँगको मातान्तर अहिले ४ मतमा झरेको हो ।

वडा नम्बर २० को १६ सय मत गणना हुँदा देवीले ४२ हजार ४१८ मत पाएका छन् भने रेणुले ४२ हजार ४१४ मत पाएकी छिन् । वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता अोरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ४ मतले मात्रै अघि छन् ।

बैशाख ३१मा भएको भरतपुरको चुनावपछि मतगणनाका क्रममा माओवादी कार्याकर्ताले १९ नम्बर वडाकाे मतपत्र च्यातेपछि फेरि मतदान गरेर मतगणना भइरहेको हो ।

अब २० नम्बर वडाको करिब १७ सय मत गन्न मात्रै बाँकी छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित